Logo

प्रधानसेनापति र मेक्सिकोका राजदुत बीच भेटवाता



काठमाडौ,फागुन २४ । प्रधानसेनापति पुर्णचन्द्र थापासँग मित्रराष्ट्र मेक्सिकोका नवनियुक्त गैह्र आवासीय महामहिम राजदुत फेड्रिको साल्स ला्त्फे को जङ्गी अड्डामा शुक्रबार शिष्टाचार भेटवार्ता भएको छ ।

भेटवार्ताको क्रममा प्रधानसेनापति महारथी थापा र महामहिम राजदुत लात्फे बीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धको विषयमा छलफल भएको थियो ।



प्रतिक्रिया दिनुहोस्