काठमाडौँ, २५ फागुन । २०४५ सालताका नर्वदा थापाले नसिङ्गगमा स्नातक सक्केका थिए । बुबा भारतीय सेनामा रहेकै कारण उनीभित्र नेपाली सेनामा जाने उत्कृष्ट चाहना बढ्यो । सेनाको बहादुरीको कथा सानैदेखि सुन्दै, देख्दै आएका थिए । तर देशभित्र युद्धरत सेनामा जाने अवसर थिएन ।
प्राविधिकबाट भए पनि सेनामा प्रवेश गर्ने अवसर भने उनले चकाएनन् । अन्य कसैले आवेदन नदिएपछि उनी एक मात्र महिला अधिकृतका रुपमा प्रवेश गर्दै सेनाको उच्च पद व्रिगेडियर जनरल अर्थात साहायक रथीसम्मको यात्रा तय गरेका छन् । (गोरखापत्र दैनिकबाट)




प्रतिक्रिया