Logo

म्यानचेष्टर डर्बी भीडन्त : युनाईटेडद्धारा सिटी २-० ले पराजित



काठमाडौं, २६ फागुन । ईंग्लिश प्रिमियर लिगमा म्यानचेस्टर डर्बीबीचको भीडन्तको म्यानचेष्टर युनाईटेड विजयी भएको छ । आज राति भएको खेलमा युनाईटेडले सिटीलाई २-० को गोल अन्तरले हराएको हो । युनाईटेडका लागि मार्सिएलले ३० औं मिनेट र म्याकटोमिनियाले खेलको अतिरिक्त समय ९६ औं मिनेटमा गोल गरेका थिए ।

दुई टीमबीचको खेल अत्यन्तै प्रतिष्पर्धात्मक थियो । खेलमा सिटीको दबदबा रहेपनि उसले गोल गर्ने अवसर भने धेरै फालेको थियो। यो २९ औं खेलसँगै म्यानचेष्टर युनाईटेडको लिगमा ४५ अंक छ । उता, एक खेल कम खेलेको सिटीको भने ५७ अंक छ ।



प्रतिक्रिया दिनुहोस्