Logo

पम्फा भुषालको घोषणा : पुरुषलाई समानूपातिकमा पठाऔं, महिलालाई चुनाव लडाउनुपर्छ



काठमाडौं, २६ फागुन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की स्थायी कमिटी सदस्य तथा सांसद पम्फा भुषालले यही निर्वाचन प्रणाली कायम राख्ने हो भने अबको निर्वाचनमा महिलालाई निर्वाचन लड्न पठाउनुपर्ने र पुरुषलाई समानूपातिकमा पठाउनुपर्ने बताएकी छिन् । आइतबार प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् । उनले आफ्नो पार्टीको आगामी एकता महाधिवेशनमा नेतृत्वको लागि महिलाले कडा टक्कर दिनेपनि स्पष्ट पारेकी छिन् ।

https://youtu.be/SJA09OI8wYA



प्रतिक्रिया दिनुहोस्