Logo

कोरोना भाइरसले भारतमा तेस्रो व्यक्तिको निधन, संक्रमित १२९ पुगे



काठमाडौं, ४ चैत्र । कोरोना भाइरस ‘कोभिड–१९’ बाट संक्रमण हुनेहरुको संख्यामा भारतमा बढिरहेको छ । अहिलेसम्म भारतमा तेस्रो व्यक्तिको मृत्यु भएको छ।

महाराष्ट्रमा ६४ वर्षका एक व्यक्तिको मृत्यु भएसँगै त्यहाँ मृतकको संख्या ३ पुगेको हो। मंगलबारसम्म भारतमा कोरोनाबाट संक्रमितको संख्या १ सय २९ पुगेको छ। महाराष्ट्र कोरोनाबाट सबैभन्दा बढी प्रभावित भारतीय राज्य हो। file photo



प्रतिक्रिया दिनुहोस्