Logo

इरानमा ८५ हजार कैदी रिहा



एजेन्सी, ४ चैत्र । कोरोना भाइरसको संक्रमण बढेपछि इरानले ८५ हजार कैदीबन्दीलाई रिहा गरेको छ । उनीहरुलाई अस्थायी रुपमा रिहा गरिउको जनाइएको छ ।

रिहा गरिएकामध्ये आधा सुरक्षासँग सम्बन्धित छन् । इरानले जेलमा रोगको संक्रमण फैलन नदिन सावधानी अपनाउन लगाएको थियो । तर, रोग फैलिएपछि कैदीलाई रिहा गर्ने निर्णयमा पुगेको हो ।



प्रतिक्रिया दिनुहोस्