Logo

भिडबाट टाढा बस्न खोज्नेहरुको भिड



कोरोना भाइरसको त्रासका कारण काठमाडौंबाट गाँउ फर्कन चाहनेहरु टिकट लिन लाम्बद्व अवस्थामा । सरकारले भिडभाडमा नजान तथा अत्यावश्यक अवस्थामा बाहेक घरबाहिर ननिस्कन निर्देशन दिएपनि नयाँ बसपार्क क्षेत्रमा गाँउ फर्कन चाहानेको बाक्लो भिडभाड देख्न सकिन्छ ।



प्रतिक्रिया दिनुहोस्