Logo

इटलीमा एकै दिनमा ६ सय २७ को मृत्यु



काठमाडौं, ९ चैत । कोरोना भाइसरले (कोभिड १९) को संक्रमणबाट इटालाीमा शुक्रबार ६ सय २७ जनाको ज्यान गएको छ । यससँगै त्याहा ज्यान गुमाउनेको संख्या चार हजार ४२ पुगेको छ ।

वल्र्डओमिटरडटइन्फोका अनुसार कोरोना भाइसरबाट ज्यान गुमाउने संख्यामाका आधारमा स्पेन र इरान क्रमश दोस्रो र तेस्रो स्थानमा छन् । स्पेनमा शुक्रबार दुई सय ४९ जनाको मृत्यु भएको छ । नयाँ संक्रमणको हिसाबमा पनि इटाली अग्रस्थानमा रहेका छन् । (एजेन्सी)



प्रतिक्रिया दिनुहोस्