Logo

लकडाउन होईन कर्फयु नै लगाउनुपर्छ : डा. अधिकारी (भिडियोसहित)



काठमाडौं, १० चैत्र । डा. प्रभात अधिकारीले नेपाल कोरोनाबाट बच्नको लागि यसअघि नै लक डाउन नै गर्नुपर्ने थियो भन्ने धारणा राखेका छन् । उनले अहिलेको अवस्था भनेको युद्धको अवस्था भएकोले नेपालले सबै तयारी गर्नुपर्ने स्पष्ट पारे । भारतमा कोरोनाको संक्रमण देखिएपछि नेपाल सरकारले आवश्यक तयारी गर्नुपर्ने थियो भन्ने धारणा राखे ।

https://youtu.be/g3INB-GZJ7g



प्रतिक्रिया दिनुहोस्