Logo

निराशालाई कम गरी उत्साहीत हुने उपाय



मानिस सधै आशावादी हुनुपर्छ तर सक्दैन । कहिलेकाहीं निराशा पनि जाग्छ । तर, निराशा हटाउने उपायहरु छन् ।

  • एक लक्ष्यः तपाईले एक लक्ष्य बनाएर निर्धारित लक्ष्य प्राप्तीको लागि हरेक समय कोशिश गर्नुपर्छ । लक्ष्यमा पुग्न कठिन भएतापनि अवश्य सम्भव छ ।
  • प्रेरणा खोज्नुः आफुले लिएको लक्ष्यअनुसार का सम्बन्धित उपलब्धि हासील गरीसकेका व्यक्तिहरुबाट प्ररेणा लिने ।
  • उत्साहित हुनेःआफुले लिएको लक्ष्यमा उत्साहित भएर काम गर्दा छिटो सफलतामा पुग्न सकिन्छ ।
  • आफ्नो लक्ष्य प्रकाशीत गर्नेः आफ्नो लक्ष्य शब्दमा लेखेर सधै देखिने ठाउँमा टासीदिने, जसले आफ्नो लक्ष्यलाई सम्झाइदिओस् ।
  • अपेक्षा गर्नेःकुनै पनि लक्ष्य राखेसकेपछि प्राप्त गर्न सक्छु भन्ने अपेक्षा राख्नुपर्दछ । सधै आशावादी हुने ।
  • सार्वजनिक रुपमा प्रतिज्ञा गर्ने
  • आफ्नो लक्ष्यबारेमा दैनिक सोच्ने
  • सहयोग लिने
  • उतार चढाव आउँदा पनि लक्ष्यलाई नछोड्ने
  • लक्ष्य प्रति लागिहरनु
  • सानो सानोबाट शुरुवात गर्ने
  • दैनिक यसको बारेमा मात्र पढ्ने
  • प्रेरणा कम भएमा सहयोग माग्ने
  • फाइदाको बारेमा सोच्ने, दुखको बारेमा होइन
  • नकरात्मक विचार त्यागेर सकरात्मक विचारमा परिर्वतन गर्ने


प्रतिक्रिया दिनुहोस्