Logo

लकडाउनको आज दोस्रो दिन : उपभोग्य वस्तु खरिद गर्नेहरुको भिड (फोटोफिचर)



काठमाडौं, १२ चैत्र । सरकारले लगाएको लकडाउनको आज दोस्रो दिन हो । हिजो जनताले सरकारको आदेशको पूर्ण पालना गरेको भन्दै सरकारका प्रवक्ता डा. युवराज खतिवडाले धन्यवादसमेत दिएका थिए । तर, देशभरिको कुरा गर्दा धेरै लकडाउनको आदेश उल्लघंन गरेका थिए । कतिपय सवारीसाधन त कारबाहीमा परेका छन् ।

आज लकडाउनको दोस्रो दिन विहान ४ बजेबाट नै खाद्यान्न तथा तरकारी र फलफूलका पसलहरु खुलेका थिए । उपभोक्ताहरु पनि बिहानै आफूलाई चाहिने सामाग्रीको जोहो गर्न निस्किएका थिए । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्