Logo

लकडाउनको समयमा मदिरा पसल खोल्ने पक्राउ



काठमाडौं, १२ चैत्र । लकडाउनको समयमा मदिरा पसल खोल्ने सञ्चालकलाई मंगलाबार राति प्रहरीले पक्राउ गरेको छ ।

चन्द्रगिरी नगरपालिका दहचोकबाट लकडाउनको समयमा मदिरा पसल खोली संचालन गरेको अभियोगमा सोही ठाउँ बस्ने पसल संचालक कबिराज बख्तीलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्