Logo

लकडाउन देहात (फोटोफिचर)



काठमाडौं, १३ चैत्र । यतिबेला देश लकडाउन छ । ग्रामीण भेगका किसानहरुलाई भने खेती किसानीको चटारो पर्न लागिसकेको छ । गहुँको बाला लहराउन थालेका छन् । चौपाया भोकाएपछि चराउन जानुपर्ने वाध्यता छ ।

तराई मधेशका ग्रामीण भेग ‘देहात’ को यीनै विषयहरुबारे वरिष्ठ पत्रकार चन्द्रकिशोरले फोटोसहित फेसबुकमा लेख्दै आएका छन् ।

तस्बिर स्रोतः चन्द्रकिशोरको फेसबुकबाट



प्रतिक्रिया दिनुहोस्