Logo

कोरोनाको कहरः इटालीमा एकैदिन सात सय १२ को मृत्यु



काठमाडौं, चैत १४ । विश्वभरि कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या पाँच लाख नाघेको छ।इटलीमा पछिल्लो दुई दिनको तुलनामा मर्नेहरूको सङ्ख्या फेरी बढेको छ। त्यहाँ पछिल्लो एक दिनमा ७१२ जनाको ज्यान गएको छ।

फ्रान्समा एक दिनमा ३६५ जनाको ज्यान गएको छ भने युकेमा पनि एकै दिनमा पहिलो पटक एक सयभन्दा धेरैको ज्यान गएको छ।संसारका १८० भन्दा बढि देशमा यो रोग फैलिसकेको छ।

बीबीसीका अनुसार हाल सम्म संसारभर करिब २३ हजार मानिसको ज्यान गइसकेको छ।



प्रतिक्रिया दिनुहोस्