Logo

प्रधानमन्त्री ओली अस्पताल भर्ना



काठमाडौं, चैत १४ । प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् । एक्कासी स्वास्थमा समस्या देखिएपछि असहज महसुस गरेका ओली बिहीबार राती करिव ११ बजेतिर त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका हुन् ।

अहिले प्रधानमन्त्रीको अवस्था समान्य रहेको र बाँकि विवरण चाँडै सार्वजनिक हुने अस्पतालस्रोतले जनाएको छ । प्रधानमन्त्री ओलीको गत फागुन ३० गते सोही अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस्