Logo

कोरोनाको कहर :विश्वभरी संक्रमित व्यक्तिको संख्या छ लाख भन्दा बढि



एजेन्सी, १५ चैत । विश्वभर फैलिएको कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या छ लाख १४ हजार एक सय ६९० पुगेको छ । भाइरसको संक्रमणबाट मूत्यु हुनेको संख्या २८ हजार दुई सय ३९ पुगेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । उक्त भाइरसको संक्रमणबाट उपचारपछि सकुसल एक लाख ३७ हजार दई सय ७१ जना मानिसहरु घर फर्केका छन् ।

चीनको हबेई प्रान्तबाट सुरु भएको कोरोना भाइरसले विश्वनै प्रभावित भएको छ । अमेरिकामा र इटली कोरोनाको नयाँ केन्द्रबिन्दू भएको छ । सम्पूर्ण देशहरुले लकडाउन समेत गरिसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्