Logo

लकडाउनको पाँचौ दिन, स्वयम्भुमा बाँदरको यस्तो हाल



काठमाडौं, १५ चैत्र । सरकारले कोरोना रोकथाम तथा नियत्रणको लागि चैत्र ११ गतेदेखि एक साताको लागि लकडाउन लगाएको छ । जनस्तरबाट लकडाउनको पूर्ण पालना भएको छ । काठमाडौं उपत्यका यतिवेला सुनसान छ । अत्यावश्यक कामबाहेकका मानिसहरु कहीँकतै देखिँदैनन् । यसैबीच, लकडाउनको आज पाँचौ दिन हाम्रा सहकर्मी मुकुन्द कालिकोटेले स्वयम्भुका केही तस्विर लिएका छन् । स्वयम्भ विदेशी पर्यटकहरुको लागि मंकी टेम्पलको रुपमा समेत परिचित छ ।

Photo By: Mukunda Kalikote/ReportersNepal-2020



प्रतिक्रिया दिनुहोस्