Logo

कोरोना लागेर स्पेनकी राजकुमारीको मृत्यु



मड्रिड, चैत १६ । स्पेनकी राजकुमारीको कोरोना भाइरस ९कोभिड–१९० संक्रमणबाट निधन भएको छ। ८६ वर्षीया राजकुमारी मारिया टेरेसाको शुक्रबार निधन भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यम डेलिमेलले उल्लेख गरेको छ ।

राजकुमारी टेरेसाको निधनको पुष्टि उनका भाइ राजकुमार सिक्स्टस हेनरीले गरेको खबर द सनले लेखेको छ।

कोरोना भाइरस संक्रमणका कारण राजपरिवारबाट ज्यान गुमाउने उनी पहिलो व्यक्ति हुन्।यससँगै स्पेनमा ज्यान गुमाउनेको संख्या ५ हजार ८१२ पुगेको छ।



प्रतिक्रिया दिनुहोस्