Logo

भान्छामा व्यस्त प्रियंका



काठमाडौ, १५ चैत्र । लकडाउनमा नायिका प्रियंका कार्की आफ्नो परिवारसँग समय बिताइरहेकी छिन् । उनी नेपाली फिल्मी जगतकी व्यस्त नायिका मध्य पर्छिन् । तर, लकडाउनले फुर्सदिली भएकी छिन् ।

यो समयमा पनि उनले आफूलाई व्यस्त राखेकी छिन् । पति आयुष्मान देशराजसँग घरमा व्यस्त छिन् । प्रियंका र आयुष्मान भर्खर मात्र विवाहबन्धनमा बाधिएका हुन् । यी नयाँ जोडीले भान्छामा रमाइरहेको तस्बिर इन्स्टामा राखेका छन् ।



प्रतिक्रिया दिनुहोस्