Logo

उच्चस्तरीय समन्वय समितिको बैठक जारी, राहतको प्याकेज घोषणा गर्दै



काठमाडौं, १६ चैत्र । कोरोना रोकथाम तथा नियन्त्रणको लागि गठित उच्चस्तरीय समन्वय समितिको बैठक जारी छ । सिंहदरबारस्थित् प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा जारी बैठकमा लकडाउनको प्रभावमा परेका दैनिक ज्यालादारी तथा मजदुरी गरेर खानेहरुको लागि विशेष प्याकेज घोषणा गरिने तयारी छ । बैठकमा सहभागी एक मन्त्रीका अनुसार लकडाउन अवधिभरि उनीहरुको लािग खानाको प्रवन्ध गर्नेगरि विशेष प्याकेज ल्याउन लागिएको छ ।



प्रतिक्रिया दिनुहोस्