Logo

बल र सामथ्र्थ फरक–रेखा थापा



काठमाडौ, १६ चैत्र । नायिका रेखा थापाले भावुक हुन थालेकी छिन् । उनको पोष्ट र तस्बिर त्यस्तै सार्वजनिक हुन थालेको छ ।

रेखाले आज भावुक मुद्राको तस्बिर सार्वज्निक गरेकी छिन् । तस्बिरमा उनलाई निकै गहिरीएर सोचिरहेको देख्न सकिन्छ । उनी नेपाली चलचित्रको एक व्यस्त र दर्शकले सर्वाधिक मन पराएकी नायिका हुन् ।

निकै गहिरो सोचमा देखिएकी नायिका थापाले तस्बिरमा बल र सामथ्र्थमा फरक छ भन्दै सबैलाई सुरक्षित तरिकाले बस्न आग्रह गरेकी छिन् । बल र सामथ्र्थमा फरक छ । असमर्थले बलको साहारा लिने गर्दछन्, सामथ्र्थ भएकाले प्रभाव पार्छन । जीवन होस् वा प्रेम, खेल होस् वा राजनीति ।



प्रतिक्रिया दिनुहोस्