Logo

लकडाउन ७ दिन थपियो, चैत्र २५ गतेसम्म कायम



काठमाडौं, १६ चैत्र । सरकारले चैत्र २५ गतेसम्मको लागि लकडाउनको अवधि बढाएको छ । आज साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको विशेष बैठकले यस्तो निर्णय गरेको एक मन्त्रीले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए । कोरोना भाइरस (कोभिड(१९) को संक्रमण फैलिन नलिन घोषणा गरेको लकडाउनको अवधि थप गरेको छ । तस्विर : सूर्य थापाको फेशबुकबाट



प्रतिक्रिया दिनुहोस्