Logo

कोभिड– १९ बारे जानकारी दिन वेभ पोर्टल



धनगढी, १७ चैत : कोभिड–१९ का बारेमा धनगढी उपमहानगरपालिकाले ‘वेभ पोर्टल’ मार्फत जानकारी दिन थालेको छ । उपमहानगरपालिकामा सञ्चालित सुशासन परियोजनाको समन्वयमा आजदेखि आधिकारिक वेभ पोर्टल प्रारम्भ गरिएको उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले जानकारी दिए ।

पोर्टल https://dhangadhi.susasan.org/covid19 रहेको छ । पोर्टलमा कोरोना भाइरसको रोकथाम तथा निगरानीलगायतका सम्बन्धमा जानकारी दिन थालिएको छ ।



प्रतिक्रिया दिनुहोस्