Logo

लकडाउन डायरी : पुतलीसडकदेखि बुढानिलकण्ठसम्म नियाँल्दा जे देखियो (फोटोफिचर)



काठमाडौं, १७ चैत्र । सरकारले कोरोना भाईरस (कोभिड १९) रोकथाम तथा नियन्त्रणको लागि देशव्यापी लकडाउन लगाएको छ। लकडाउन लगाएको आज सातौं दिन हो । आम जनताले सरकारको आदेश पूर्ण रुपमा पालना गरेका छन् । अत्यावश्यक कामबाहेकका मानिसहरु घरबाहिर निस्किएका छैनन् । नेपाल सरकारले चैत्र ११ गते विहान ६ बजेबाट लकडाउन लगाएको हो । यो लकडाउन यही चैत्र २५ गते राति १२ बजेसम्म कायम हुनेछ । लकडाउनको आज सातौं दिनलाई हाम्रा सहकर्मी मुकुन्द कालिकोटेले पुतलीसडकदेखि बुढानिलकण्ठसम्म क्यामेराको लेन्समार्फत नियाँलेका छन् ।

हेरौं तस्विर:

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्