Logo

कोरोनाको कहरबीच सम्पन्न भयो छठ पर्व



जनकपुरधाम, १८ चैतः छतमै निर्माण गरिएको जलाशयमा उदाउँदो सूर्यलाई अर्घ दिइ छठ पर्व सम्पन्न गर्दै जनकपुरधामका व्रतालु महिला । कोरोना भाइरस सङ्क्रमण नफैलियोस् भनि सरकारले लागू गरेको लकडाउनको पालना गरी यस वर्ष व्रतालुले आ–आफ्नै घरको छतमा जलाशय निर्माण गरी आराधना गरेका छन् । तस्वीरः हिमांशु चौधरी-रासस



प्रतिक्रिया दिनुहोस्