आफ्नो देश फर्किनुअघि अमेरिकी बालिका, गुडबाई नेपाल सि यु सुन


काठमाडौं, १८ चैत्र । नेपालस्थित अमेरिकी दुतावासले नेपालका विभिन्न स्थानमा अलपत्र परेका आफ्ना नागरिकलाई स्वदेश फिर्ता लगेको छ। सरकारले कोरोना भाइरसको संक्रमण फैलन नदिन लकडाउन गरेसँगै विभिन्न स्थानमा अलपत्र परेका आफ्ना नागरिकलाई विमान चार्टर गरेर स्वदेश फिर्ता लगेको हो । तस्विर : मुकुन्द कालिकोटे/रिपोर्टर्स नेपाल डटकम

Skip This

Omoda E5 Pro