Logo

बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा



सर्लाही, १८ चैत्र । बुहारीलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा सानुकान्छा तामाङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । आफ्नै बुहारीलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा दुप्चेश्वर गाउँपालिका कामचोक तिमाल बस्‍ने तामाङलाई तामाङले मादक पदार्थ सेवन गरी आफ्नै २५ वर्षीया बुहारीलाई घरायसी विवादका क्रममा खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी समुन्द्रटारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

बुझिएको छ । घाइतेको ट्रमा सेन्टर काठमाडौंमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्