Logo

लकडाउन डायरी : माईतीघरदेखि पाटन कृष्ण मन्दिरसम्म नियाँल्दा जे देखियो (फोटोफिचर)



काठमाडौं, १९ चैत्र । कोरोना भाईरस (कोभिड(१९) को रोकथाम तथा नियन्त्रणको लागि सरकारले लकडाउन लगाएको आज नवौं दिन हो । यो अवधिमा आम जनताले सरकारको आदेशको पूर्ण पालना गरेका छन् । अत्यावाश्यक कामबाहेक कोही पनि घरबाहिर निस्किएका छैनन् । यो अवधिमा सबैले आफूलाई घरभित्रै सिमित गरेका छन् । खाद्यान्न ढुवानी र एम्बुलेन्स तथा सुरक्षाकर्मीका सवारी भने निर्वाध रुपमा चिलरहेका छन् ।

हाम्रा सहकर्मी मुकुन्द कालिकोटेले काठमाडौंको दक्षिणतर्फको माईतीघर मण्डलादेखि थापाथली, हरिहर भवन, जावलाखेल, लगनखेल, पाटन कृष्णमन्दिर परिसरलाई नियाँलेका छन् । उनले आफ्नो क्यामेरामा कैद गरेका ३३ सुनसान सडक र मठ–मन्दिरका तस्विरहरु हेर्नुहोस :



प्रतिक्रिया दिनुहोस्