Logo

उपत्यकामा भिषण हावाहुरीसहित वर्षा



काठमाडौं, १९ चैत्र । काठमाडौं उपत्यकामा हावाहुरीसहित वर्षा भइरहेको छ । अपरान्ह ४ बजे हावाहुरी चलेपछि वर्षा समेत भएको हो ।

उपत्यकामा भिषण हावाहुरी चल्दा आसपासका पहाडमा धुलो देखिएको थियो । हावाहुरी र मेघगर्जनसहित वर्षाले लकडाउनमा खटिएका सुरक्षाकर्मीलाई समस्या भएको छ । लकडाउनले मानिसहरु घरभित्रै रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्