Logo

नायिका साम्राज्ञीको मुड



काठमाडौ, १९ चैत्र । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह आजभोली निकै भावुक देखिएकी छिन् । सरकारले लगाएको लकडाउनले फिल्म क्षेत्रको काम पनि बन्द भएको छ । उनले लकडाउनको समयलाई सदुपयोग गर्दै फेसबुकमा तिमीसँग दुईटा घर छ एउटा पृथ्वी र अर्को शरीर भन्दै भावुक तस्विर राखेकी छिन् ।

सुरक्षित हुन सबैलाई आग्रह गरेकी छिन् । नायिका शाह दर्शकले सर्वाधिक मन पराएकी कलाकार मध्ये पर्छिन । पछिल्लो समय उनले नायक आर्यन सिग्देलसँग ‘कायरा’ फिल्म खेलेकी थिइन् ।



प्रतिक्रिया दिनुहोस्