Logo

लकडाउनमा वर्षाको कुकुरप्रेम



काठमाडौ, १९ चैत्र । सुन्दर नायिका वर्षा सिवाकोटीले लकडाउनको बेला आफुलाई घरमा नै व्यस्त राखेकी छिन् । उनले फेसबुकमा तिन वटा कुकुरलाई खाना खुवाउदै गरे तस्विर र भिडीयो सार्वजनिक गरेकी छिन् ।

उनले लेखेकी छिन् दिन दिनै नयाँ नयाँ परिकारहरु घरमा बनाएर खाइरहेका छौ तर यिनीहरुको बारेमा कस्ले सोच्ने जो हाम्रो खानामा निर्भर छन ? न बोल्न नै सक्छन न भोक लाग्यो भन्न नै हामी सबैमा यिनीहरु प्रति माया नहोला तर मानवता भने पक्कै छ आफ्नो घर वरिपरिका जनावरहरुलाई आफुले सक्ने सम्म खाना खुवाउ ।

तस्विरःवर्षा सिवाकोटीको फेसबुक



प्रतिक्रिया दिनुहोस्