Logo

कोरोना (अपडेट): विश्वभर ९ लाख भन्दा बढी संक्रमित



एजेन्सी, १९ चैत । कोरोना भाइरसका कारण विश्वभर संक्रमित व्यक्तिको संख्या ९ लाख ११ हजार पाँच सय ७८ पुगेको छ । भाइरसको संक्रमणबाट मूत्युु हुनेको संख्या ४५ हजार पाँच सय ३८ पुगेको छ भने सो संक्रमणबाट एक लाख ९० हजार मानिसहरु उपचारपछि घर फर्केका छन् ।

भाइरस संक्रमणको उच्च जोखिममा अमेरिका, इटली, स्पेन र जर्मनी रहेको छ । अमेरिकामा संक्रमित व्यकितको संख्या दुई लाख पाँच हजार ३५ पुगेको छ भने चार हजारको मूत्यु भइसकेको छ ।



प्रतिक्रिया दिनुहोस्