Logo

लकडाउन डायरी : न्युरोडदेखि कीर्तिपुरस्थित् त्रिभूवन विश्वविद्यालयसम्म नियाँल्दा जे देखियो (फोटोफिचर)



काठमाडौं, २० चैत्र । सरकारले लकडाउन लगाएको आज दशौं दिन हो । यो लकडाउन यही चैत्र २५ गते राति १२ बजेसम्म जारी रहन्छ । यो अवधिमा नेपाली जनताले सरकारको आदेशको पूर्ण पालना गरेका छन् । काठमाडौं उपत्यकाको कुरा गर्दा अधिकांश सडकहरु खाली नै छन् ।

मुख्य-मुख्य शहर र बजार केन्द्रहरुसमेत सुनसान देखिएका छन् । हाम्रा सहकर्मी मुकुन्द कालिकोटेले लकडाउनको दशौं दिन आज कोरोना लकडाउनलाई न्युरोडदेखि कीर्तिपुर त्रिभूवन विश्वविद्यालयसम्म नियाँलेका छन्।

 



प्रतिक्रिया दिनुहोस्