Logo

‘ए.आई’ दुरुपयोग गरेको भन्दै टेक कम्पनीहरुविरुद्व मुद्दा दर्ता



एजेन्सी, २१ चैत । आर्टिफिसियल इन्टेलिजेन्स अर्थात् ‘ए.आई’को दुरुपयोग तथा हतियारको रुपमा विश्वका ठूला टेक कम्पनी गुगल, फेसबुक, न्यूरालिंक, टेस्लाहरुले प्रयोग गरिरहेको भन्दै मुद्दा दर्ता भएको छ । ठूला टेक कम्पनीहरुमाथि एआई संगठन, सामाजसेवी संस्था र विभिन्न संगठनद्वारा जिल्ला अदालत क्यालिफर्नियामा मुद्दा दर्ता भएको हो ।

इआईको दुरुपयोग र हतियारको रुपमा प्रयोग गर्दा यसले मानवजाती प्रति निम्त्याउने खतरालाई मध्येनजर गरी मुद्र्दा दर्ता भएको छ । मानवहितका लागि एआई प्रयोग गर्ने भन्दै गरेको ठूला टेक कम्पनीहरुले क्वान्टम कम्पूटिङ, रोबोटिक्स, फाइभ जी, स्मार्टफोन लगायतमा इआईको दुरुपयोग गरेको कारण मुद्दा दर्ता गरिएको विषय उल्लेख भएको छ ।

 

Source : The Ai Organisation

 

 



प्रतिक्रिया दिनुहोस्