Logo

लकडाउनमा बच्चासँग रमाउँदै नायिका बिनिता



काठमाडौ, २३ चैत्र । लकडाउनमा यसै पनि कलाकारहरु फुर्सदिला छन् । बच्चाकी आमा बनेकी नायिका विनिता बराल लकडाउनमा बच्चासँग रमाइरहेकी छिन् ।

उनले बच्चासँग रमाइरहेका तस्बिर सार्वजनिक गरेकी छिन् । उनले लेखेकी छिन्– म तिमीलाई माया गर्छु, तिमीले विश्वलाई नै उज्यालो बनाउने छौ । नायिका बराल अभिनित चलचित्र चपली हाइट निकै सफल भएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot