Logo

सम्झनामा राजेश हमालका बुवा आमा



काठमाडौ, २३ चैत्र । सधै रोमान्टिक मुडमा देखिने राजेश हमाल आज निकै भावुक हुँदै आफ्नो आमा बुवाको सम्झनामा डुबेका छन् । जन्म दिने आमा बुवासँग बाध्यताले टाढीए पनि कसैले बिर्सन भने सक्दैन ।

 

उनले धेरै वर्ष अघि स्वर्गिय भएका आफ्ना आमा बुवाकोे तस्विर सार्वजनिक गर्दै लेखेका छन्, आज आमा र बुवाको सम्झनामा….इन माई हर्ट

 



प्रतिक्रिया दिनुहोस्