Logo

कोरोना अपडेटः मृत्यु हुनेको संख्या ६९ हजार भन्दा बढी



एजेन्सी २४ चैत : विश्वभर कोरोना भाइरस (कोभिड १९) का कारण १२ लाख ७४ हजार दुई सय १२ जना संक्रमित भएका छन्। सोमबार सम्ममा कुल संक्रमितमध्ये २ लाख ६४ हजार आठ सय ३३ जना निको भएर घर फर्किसकेका छन्।

त्यस्तैगरी ६९ हजार ४ सय ६८ जनाको कोभिड १९ का कारण मृत्यु भइसकेको छ। सो अवस्थामा सम्पूर्ण देशहरुले लकडाउन समेत गरिसकका छन् ।



प्रतिक्रिया दिनुहोस्