Logo

पाल्पामा कोरोनाको आशंका गरिएका तीन जनाको रिपोर्ट नेगेटिभ



तानसेन, चैत २५ । कोरोना भाइरसको संक्रमणको आशंका गरिएका पाल्पाका तीन जनाको स्वाब परीक्षण रिपोट नेगेटिभ आएको छ ।

पाल्पाबाट हालसम्म चार जनाको स्वाब परीक्षणका गरिएको र एकजनाको रिपोट आउन बाँकी रहे पनि अन्य दुई जनाको भने रिपोर्ट नेगेटिभ आएको छ ।

संक्रमणको आशंका गरिएका तीन जनामध्ये दुई जनाको लुम्बिनी मेडिकल कलेज र एक जनाको पाल्पा अस्पतालको आइसोलेसन राखेर उपचार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्