Logo

प्रधानमन्त्री ओलीले ११ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने



काठमाडौं, २५ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । उनले आज विहान ११ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका हुन् ।

प्रधानमन्त्रीको सरकारी निवासबाट सम्बोधन हुने उनका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिएका छन् । कोरोना भाइरसको रोकथामका लागि देशमा लकडाउन शुरु हुनु अघि सम्बोधन गरेका प्रधानमन्त्रीको यो दोस्रो सम्बोधन हो ।-File Photo



प्रतिक्रिया दिनुहोस्