Logo

कोरोनाको कहरः ज्यान गुमाउनेको संख्या ८२ हजार नाघ्यो



काठमाडौं, चैत २६ । कोरोना भाइरसका कारण विश्वभर ज्यान गुमाउनेको संख्या ८२ हजार नाघेको छ। बुधबार बिहान सम्म ७४ हजार ७ सय ६८ जनाले ज्यान गुमाएका छन्।

विश्वभर १४ लाख ३१ हजार ६ सय ९१ जना संक्रमित भएका छन्। यीमध्ये ३ लाख २ हजार १ सय १५ जना निको भएका छन्।



प्रतिक्रिया दिनुहोस्