Logo

अमेरिकामा कोरोना संक्रमितको संख्या चार लाख भन्दा बढी



एजेन्सी, २६ चैत । संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट चार लाख पाँच सय ४० जना प्रभावित भएका छन् । भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १२ हजार आँठ सय ५७ पुगेको छ ।

अमेरिकामा २१ हजार सात सय ११ जना मानिस संक्रमणको उपचारपछि सकुसल घर फर्केका छन् । भाइरसका कारण नौँ हजार एक सय ६९ जनाको अवस्था गम्भिर रहेको छ । अमेरिका भाइरसको केन्द्रबिन्दू बनेको छ ।



प्रतिक्रिया दिनुहोस्