Logo

इटलीमा भाइरसबाट मृत्यु हुनेको संख्या १७ हजार भन्दा बढी



एजेन्सी, २६ चैत । इटलीमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १७ हजार एक सय २७ पुगेको छ । भाइरसको संक्रमणबाट एक लाख ३५ हजार पाँच सय ८६ जना प्रभावित भएका छन् । त्यसैगरी इटलीमा २४ हजार तीन सय ९२ जना मानिसहरु भाइरसको उपचारपछि सकुसल घर फर्केका छन् ।

त्यस्तै,तीन हजार सात सय ९२ जना मानिसको अवस्था गम्भिर रहेको छ । इटलीमा भाइरसबाट हुने मृत्यु दरमा सुधार आएको छ । अमेरिका भने निकै प्रभावित भएको छ ।



प्रतिक्रिया दिनुहोस्