Logo

लकडाउन डायरी : गोदावारी-१३, सन्तानेश्वर महादेवको मन्दिरबाट नियाँल्दा (फोटोफिचर)



काठमाडौं, २६ चैत्र । आज लकडाउनको १६औं दिन । कोरोना रोकथाम तथा नियन्त्रणको लागि सरकारले यो कदम चालेको हो । लकडाउन आगामी २०७७ साल बैशाख ३ गतेसम्म जारी रहन्छ । यो अवधिमा जनताले पनि सरकारको आदेश पालना गरिरहेका छन् ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोनाको रोकथाम तथा नियन्त्रणको लागि सरकारले आवश्यक पूर्वतयारी र सचेतना अपनाएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताईसकेका छन् । हिजोमात्रै उनले देशवासीको नाममा सम्बोधन गरेका थिए । उनले कोरोनाको परीक्षणको दायरा बढाईएको पनि स्पष्ट पारेका थिए । लकडाउनको आज १६औं दिन हो । यो अवधिमा हाम्रा सहकर्मी मुकुन्द कालिकोटेले झरुवारासी, गोदावारीसम्मको अवस्था नियाँलेका छन् । हेरौं तस्विर :



प्रतिक्रिया दिनुहोस्