Logo

स्वास्थ्य मन्त्रालयको पत्रकार सम्मेलन सुरु (लाईभ-भिडियो)



काठमाडौं, २६ चैत्र । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलन सुरु भएको छ ।  स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले दिएको जानकारीअनुसार काठमाडौं उपत्यकामा आजसम्म १९६५ को कोरोना भाइरसको परीक्षण भएको छ भने काठमाडौं बाहिरको ४०१ जनाको परीक्षण भएको छ ।

देशभरि २३ सय ६६ जनाको कुल परीक्षण भएको छ । आजपनि करिब १८० केशका नमूना रन भैरहेको उनले जनाए । उनले भने,”उपत्यकाबाहिरबाट आउने क्रम जारी छ । उनकाअनुसार काठमाडौं उपत्यकामा १२ जना र काठमाडौं बाहिर १२२ गरि कुल एक ३४ जना अहिले आईसोलेशनमा रहेका छन् ।”



प्रतिक्रिया दिनुहोस्