Logo

राहत वितरणको यो रुप (तस्बिरसहित)



काठमाडौं, २६ चैत्र । लकडाउनका कारण विपन्न आर्थिक अवस्थाकालाई देशभर राहत वितरण हुनथालेको छ । कोरोना भाइरसको संक्रमण फैलन नदिन राहत वितरण पनि व्यवस्थित गर्नुपर्ने हुन्छ । तर, कतिपय स्थानमा तस्बिर खिचाउनका लागि अव्यवस्थित तरिकाले राहत वितरण गरिएको सार्वजनिक भएको छ ।

कतिपय स्थानमा राहत दिदा लठ्ठीले दिने सम्म भएको छ । राहत दिने भन्दा हल्ला गर्ने क्रियाकलाप भएको छ ।

तस्बिर स्रोतः बर्णमाला



प्रतिक्रिया दिनुहोस्