Logo

आँखा झिम्काउँदा हाम्रो दिमागले कसरी काम गर्छ



आँखा एक पटक झिम्कदा ०.१ बाट ०.४ सेकेन्डको अवधिमा हुन्छ । औसतमा यस्ले लिने अवधि ०.२५ सेकेन्ड मानिएको छ । यसको आधारमा हामीले १ घन्टामा १२ सय ३ सय सेकेन्ड वा ५ मिनेट समय झिम्काउनलाई दिन्छौ । यसको अर्थ १ घन्टामा ५ मिनेट आँखा बन्द हुन्छ वा आराम गर्छ । यो हाम्रो जागृत अवस्थाको लगभग १० प्रतिशत हो ।

  • जब हामी रोचक चिज पढ्दा प्रति मिनेट ३ देखि ८ पटक मात्र झिम्कन्छ । पान्ना पल्टाउदा मात्र भिम्कन्छ ।
  • कोही बोलेको सुनेमा धेरै आँखा झिम्कन्छ ।
  • मानिसहरुको सामुहिक भिडीयो हेर्दा सबैको एकै समयमा आँखा झिम्कन्छ ।
  • पाइलट विमानमा हुँदा धेरै आँखा भिम्काउँछ ।
  • दुश्मनको इलाकामा आँखा बढी झिम्कन्छ ।


प्रतिक्रिया दिनुहोस्