Logo

लकडाउनमा हात्तीको लस्कर



कोरोना भाइरस महामारीले पुरै विश्वमा नै हाहाकार मच्चाइरहेको बेला हात्तीले भने खाली सडकमा आफ्ना पुरै परिवार लिएर बाटो क्रस गरेको एउटा भिडीयो सामाजिक सञ्जालमा भाइरल भएको छ । जंगली जीवहरुले लकडाउनमा आनन्द महसुस गरेको भिडीयोमा देख्न सकिन्छ ।

हात्तीको परिवारै लर्कन लगाएर हिडेको उक्त भिडीयो वन अधिकारी प्रवीण कासवानले सामाजिक सञ्जालमा शेयर गरेका हुन् । भिडीयोमा उनले लेखेका छन्, यस्तै हुनुपर्छ, सडकमा आम जनमानसलाई बन्द भएपनि हात्ती परिवारको साथमा सडक पार गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्