Logo

कोरोना अपडेट : विश्वभर बढी प्रभाव परेका मुलुकहरुको पछिल्लो परिदृश्य (सुचीसहित)



२८ चैत : कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरी १६ लाख ७ हजार ९ सय १२ सङक्रमित भएका छन् । यस प्रकोपबाट संसारभरि ९५ हजार आठ सय १३ को मृत्यु भएको छ । यसैबीच यस रोगबाट ३ लाख ५७ हजार एक सय ८१ जना भने निको भएका छन् ।



प्रतिक्रिया दिनुहोस्