Logo

रामायणमा बाली र सुघ्रिबको भूमिका निभाएका कलानीको निधन



एजेन्सी, २८ चैत्र । के तपाईंले रामानन्द सागरको धाराबाहिक रामायण हेर्नुभएको छ । हेर्नुभएको छ भने त्यसमा बाली र सुघ्रिब दाजुभाई बनेका पात्रबारे जानकार हुनुहुन्छ ।

बाली र सुघ्रिब बनेका दुवैजना एकै पात्र हुन् । उनी हुन् श्याम सुन्दर कलानी । कलानीको आज निधन भएको छ । उनको निधनको जानकारी पाएपछि रामायणका कलाकारहरुले श्रद्धाञ्जली व्यक्त गरेका छन् ।-Photo Source: Indian Express



प्रतिक्रिया दिनुहोस्