Logo

दक्षिण कोरियाली प्रारम्भिक चुनाव (फोटोफिचर)



एजेन्सी २७ चैत : दक्षिण कोरियामा आगामी अप्रिल १५ मा हुन लागेको संसदीय चुनावको आज प्रारम्भिक मतदानमा सहभागी भएका प्रधानमन्त्री, पुर्व प्रधानमन्त्री लगायत सर्वसाधारणका केहि तस्बिरहरु । कोरोना कारण दक्षिण कोरियामा हालसम्म १० हजार भन्दा बढी मानिसको ज्यान गैसकेको छ भने दुई सय आठ जनाको मृत्यु भैसकेको छ । कोरोनाका कारण मानिसहरु सचेतना आप्नई मास्क लगाएर मतदान केन्द्रमा आफ्नो सहभागिता जनाउदै गरेको दृश्यमा हेर्नुहोस :



प्रतिक्रिया दिनुहोस्